Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

लुम्बिनी प्रदेशमा चाडपर्वका बेला बजार अनुगमन तीव्र पारिने

लुम्बिनी प्रदेश सरकारले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न निगरानी बढाउने निर्णय गरेको छ। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारले अनुगमनलाई प्रभावकारी बनाई तोकिएभन्दा बढी भाडा असुल्ने कार्य रोक्ने जनाएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

बुटवल । लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न निगरानी बढाउने भएको छ। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा आज

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 2h ago
  1. लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only4 publishers
  2. लुम्बिनीः चाडपर्वमा उपभोक्ता ठग्नेलाई छुट नदिइने, व्यापारीदेखि यातायात व्यवसायीसम्म निगरानीमा

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न निगरानी बढाउने भएको छ । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा मंगलबार बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन परिषद्को बैठकले उपभोक्ता अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका […]

  3. लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने

    सन्तोष दहितदाङ, असोज २७ गते । लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरोकार...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.