
सभामुख अर्याल आज स्वदेश फर्किँदै
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई आज स्वदेश फर्किँदै छन् । स्वदेश फर्किए लगत्तै सभामुख अर्यालले महासभामा नेपालको सहभागिता तथा छलफलका विषयमा पत्रकारहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रमका लागि पत्रकारहरुलाई दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सभामुख अर्यालसहितको […]
