
राजमार्गमा अखाद्य खानाले यात्रु बिरामी परे होटल र चालक दुवैमाथि कारबाही हुने
काठमाडौं । सार्वजनिक सवारीका यात्रुलाई अस्वच्छ खाना खुवाउने र ठगी गर्ने होटल तथा चालकलाई कारबाही गरिने भएको छ । सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूका लागि खाजा, नास्ता र खाना खुवाउन रोकिने होटल तथा रेष्टुरेन्टहरुमा सरसफाइको कमी भएको भनेर अनुगमन सुरु भएको छ । बासी तथा झिंगा भन्केका न्यून गुणस्तरका खाना खुवाने गरेको गुनासो […]



