सिटिजन्स बैंकको चुक्ता पुँजी ५८.९२ करोड थपियो, २०औं साधारण सभाबाट लाभांश प्रस्ताव पारित
काठमाडौं। सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभाले ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौंमा भएको साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र त्यसको कर कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। बैंकको चुक्ता पुँजी यसअघि १५ अर्ब […] The post सिटिजन्स बैंकको चुक्ता पुँजी ५८.९२ करोड थपियो, २०औं साधारण सभाबाट लाभांश प्रस्ताव पारित appeared first on BIZMANDU.
