Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 18h agolast: 3h ago

कालीकोटमा गुडिरहेको फोर्स गाडीमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट

कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै बुधबार दिउँसो सुर्खेतबाट जुम्लाको नाग्मतर्फ जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ। आगलागीका कारण गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति भएको जानकारी छैन।

TopicsSurkhet
3 publishers · 3 headlines · 3 in 24h · developing over 15 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

गुडिरहेको गाडीमा आगलागी भएपछि...

प्रेमराज सिम्खडाकालीकोट, असोज २८ गते । कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै सुर्खेतबाट जुम्लाको नाग्मतर्फ जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ । बुधबार दिउँ...

news3 publishers
Coverage

2 more headlines since

first · 18h agolatest · 3h ago
  1. गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु

    सुर्खेत । कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक धुवाँ देखियो। चालक चन्द्रदेव मगरले तत्काल यात्रुलाई गाडीबाट बाहिर निस्कन भने। गाडीमा सवार ३ बालबालिकासहित २१ जना यात्रु बाहिर निस्किए। उनीहरू सबै सकुशल रहे, तर गाडी र यात्रुका सामान भने आगलागीबाट जोगाउन सकिएनन्। बुधबार अपराह्न करिब ४ बजे कालीकोटको खाडाचक्र नगरपालिका–१ मान्मको जिल्ला अस्पतालको उकालोमा घटना भएको […]

  2. कालीकोटमा गुडिरहेको गाडीमा आ*गलागी

    कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.