एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनमा उनले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। सोही क्षेत्रबाट शेर्पासहित १२ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्, जहाँ ४१ जनाले प्रतिस्पर्धा गरेका थिए।
1 more headline since

एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचित […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नेपाली कांग्रेस १५औँ महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक…
+2first: 4h agolast: 1h ago - You might have missedA different thread
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड विनियोजन
सरकारले चालु आर्थिक वर्षमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सु…
+2first: 1d agolast: 38 min ago - Quietly gaining traction6 publishers in the last few hours
अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा बढेर ४.७ प्रतिशत पुग्यो
अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनु…
+2first: 2h agolast: 13 min ago