
वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, २०० अनुसन्धानकर्ता लाभान्वित हुने
काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले युरोपमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधिगत प्रतिस्पर्धात्मकता अभिवृद्धि

