
आफूमाथि निर्मम छानबिन होस्, महिलामाथिको मिडिया ट्रायल स्वीकार्य छैन : खगेन्द्र सुनार
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूले गरेको भनिएको कुनै पनि गलत कामको जिम्मेवारी पार्टी र सरकारले लिनु नपर्ने बताएका छन् । उनले पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।
