
कांग्रेस देउवा पक्षको कालीकोट सभापतिमा विष्ट सर्वसम्मत
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।...
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहबाट कालीकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट निर्वाचित भएका छन्। समानान्तर महाधिवेशनको तालिका अघि बढाएको उक्त समूहले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरी विष्टलाई सर्वसम्मत रूपमा जिल्ला सभापति चयन गरेको हो। नेता भुपेन्द्रजंग शाहीका अनुसार विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् भने जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन्।

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।...
1 more headline since
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् । समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउ…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विपद्पश्चात्को पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एसि…
कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको व्यावसायिक ग्रिन युरिया उत्पादन प्लान्ट स्थ…