
शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा तथा चाडपर्वका समयमा हुने विद्युतीय कारोबारसम्बन्धी आर्थिक ठगीका घटनाको अनुसन्धान सहज बनाउन सम्बन्धित संस्थाहरूलाई कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले