Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 4h ago

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई जलविद्युत् आयोजना र मोरङको उद्योगमा १ अर्ब २९ करोड लगानी गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले दुई जलविद्युत् आयोजना र मोरङस्थित एक उद्योगमा गरी १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ। यो लगानी ७० मेगावाटको दूधकोशी–२ र ६३ मेगावाटको छुजुङ खोला जलविद्युत् आयोजना तथा मोरङको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा गरिनेछ। कम्पनीको सञ्चालक समितिले यो निर्णय गरेको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 19 hours
Broke firstBizmandu

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई आयोजना र एक कम्पनीमा सवा अर्ब लगानी गर्ने, दूधकोशी-२ मा एक अर्ब

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले दुई वटा जलविद्युत आयोजना र एउटा कम्पनीमा सवा अर्बभन्दा बढी लगानी गर्ने भएको छ। कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला र ७० मेगावाटको दूधकोशी-२ जलविद्युत आयोजना तथा मोरङको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो। एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक समितिको […] The post एनआरएन इन्फ्रास्ट्रक्चरले दुई आयोजना र एक कम्पनीमा सवा अर्ब लगानी गर्ने, दूधकोशी-२ मा एक अर्ब appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. एनआरएन इन्फ्रास्ट्रक्चरको सवा अर्ब लगानी, जलविद्युत्देखि अन्नपूर्ण केबल उद्योगसम्म

    काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले दुई जलविद्युत् आयोजना र मोरङस्थित एक उद्योगमा गरी १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले ७० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत् आयोजना,

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.