Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 12h agolast: 2h ago

च्याम्पियन्स लिगमा रियल मड्रिडले रोमालाई ४–३ ले हरायो

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनी क्लब रियल मड्रिडले इटालियन क्लब रोमालाई ४–३ गोलले पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक खेलमा रियल मड्रिड ८२औँ मिनेटसम्म ३–१ ले पछाडि परेको थियो । त्यसपछि सनसनीपूर्ण पुनरागमन गर्दै रियल मड्रिडले ४–३ को जित निकालेको हो ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

रोमाको हातबाट जित खोस्दै रियल म्याड्रिडको ४-३ को रोमाञ्चक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ४-३ गोल अन्तरले पराजित गरेको छ । खेलको ८२औँ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल

story2 publishers
Coverage

1 more headline since

  1. रियल मड्रिडको सनसनीपूर्ण पुनरागमन, रोमालाई ४–३ ले हरायो

    च्याम्पियन्स लिग फुटबलमा स्पेनी जायन्ट रियल मड्रिडले सनसनीपूर्ण पुनरागमन गर्दै इटालियन क्लब रोमालाई ४–३ गोलले पराजित गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.