Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

गाँजा मुद्दामा रास्वपा सुरुङ्गा नगर सभापति पक्राउ

लागुऔषध गाँजासम्बन्धी मुद्दामा फरार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरुङ्गा नगर समितिका सभापति साविर हुसेन पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहानको टोलीले उनलाई सुरुङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो। सवारी दुर्घटनामा गाँजा बरामद भएको मुद्दामा उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पक्राउको पुष्टि गरेका छन्।

5 publishers · 5 headlines · developing over 1d 14h
Broke firstOnlineKhabar logoOnlineKhabar

लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ

२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । ‎जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले […]

Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. लागुऔषध गाँजा बरामद प्रकरणमा पक्राउ परे रास्वपा नगरसभापति, पार्टीद्वारा निलम्बित

    राजविराज : लागुऔषध गाँजा बरामद भएको घटनामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगरसभापति मोहम्मद साबिर अली निलम्बनमा परेका छन् । बिहीबार रास्वपाको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै अलीलाई अर्को निर्णय

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. लागुऔषध मुद्दामा रास्वपाका नगर सभापति पक्राउ

    राजविराज । दुई वर्ष अघि दुर्घटनाग्रस्त कारबाट बरामद गाजा प्रकरणमा मुछिएर प्रहरीको फरार सुचीमा रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ का ३८ वर्षिय सब्बिर हुसेन रहेको प्रहरीले जनाएको छ । हुसेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुङ्गा नगरपालिकाको नगर समिति सभापति रहेको खुलेको छ । उनलाई बुधवार […] The post लागुऔषध मुद्दामा रास्वपाका नगर सभापति पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. गाँजा प्रकरणमा फरार रास्वपा सुरुङ्गाका नगर सभापति पार्टी कार्यालयबाटै पक्राउ

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगर समितिका सभापति साविर हुसेन पार्टी कार्यालयबाटै पक्राउ परेका छन् । लागुऔषध गाँजा बरामद भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका-४ कदमाहा बजारस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी […]

  4. सप्तरीमा रास्वपा नगर सभापति लागुऔषध मुद्दामा पक्राउ

    लहान। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द साबीर अलीलाई बुबार विहान पक्राउ गरेको हो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.