
एसियाली कप सर्न सक्ने एएफसीको सङ्केत
काठमाडाैँ । साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल–खलिफाले बताएका छन् । तर, यसबारे निर्णय
