Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

चितवनको खहरेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा आठ घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा सडक छेउमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आठ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो। उक्त ट्रक मुग्लिनबाट नारायणगढतर्फ आउँदै थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

२८ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो। […]

Coverage

1 more headline since

  1. खहरेमा बसले ट्रकलाई ठक्कर दिँदा आठ घाइते

    नारायणगढ, असोज २९ गते । भरतपुर महानगरपालिका–२९, खहरेमा सडक छेउमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५२७६ नम्बरको...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.