
एमालेको थिंक ट्याङ्क इन्स्पायरको वेबसाइट सार्वजनिक
वेबसाइट मार्फत नीति बहसलाई सावर्जनिक गरिने काठमाडौं। . नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले थिंक ट्याङ्क नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर)को वेबसाइट सार्वजनिक गरेका छन् । इन्स्पायर मार्फत नेपालले सामाना गरिरहेका राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,प्रविधिगत तथा भूराजनीतिक चुनौतीहरुको अध्ययन अनुसन्धान गर्ने अध्यक्ष विष्णु रिमालले जानकारी दिए । रिमालका अनुसार इन्स्पायर मार्फत नीति,निर्मार्ता र विषय विज्ञहरुलाई […]


