
‘दृश्यम ३’ को कीर्तिमानी कमाइ, अजयको करिअरमै पहिलो पटक ५०० करोडको आँकडा पार
मुम्बई । अभिषेक पाठकको थ्रिलर चलचित्र ‘दृश्यम ३’ ले विश्वभर ५०० करोड भारतीय रूपैयाँभन्दा बढीको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यो अभिनेता अजय देवगनको करिअरमा पहिलो पटक ५०० करोडको क्लबमा प्रवेश गर्ने मुख्य अभिनय
