बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार, साढे ९३ अर्ब ऋण लगानी
चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सुधार आएको छ । चालु आवको साउन महिनामा २३ अर्ब ५८ करोड रहेको कर्जा भदौमा ९३ अर्ब ५२ करोड पुगेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउन र भदौमा निक्षेप ०.९ प्रतिशतले वृद्धि भएको हो। सोही अवधिमा कर्जा लगानी पनि सुधार भई साउनमा २३ अर्ब ५८ करोड रहेको कर्जा भदौमा ९३ अर्ब ५२ करोड पुगेको छ। कर्जाको ब्याजदर पनि घटेको छ।
चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सुधार आएको छ । चालु आवको साउन महिनामा २३ अर्ब ५८ करोड रहेको कर्जा भदौमा ९३ अर्ब ५२ करोड पुगेको हो ।
1 more headline since

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउन र भदौमा निक्षेप ०.९ प्रतिशतले वृद्धि भई कुल
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल राष्ट्र बैंक (एनआरबी) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाइने दैनिक सीमा …
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। पूर्वा…
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको ज…