Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 2h ago

नेपालमा पहिलोपटक दृष्टिविहीनका लागि सेतो छडी वाकाथन सम्पन्न

नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस, २०२६ को अवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रतियोगितामा २० जना दृष्टिविहीन सहभागी भएका थिए, जसमध्ये १० जना महिला र १० जना पुरुष थिए। ‘सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार’ भन्ने नारासहित आयोजित उक्त कार्यक्रम नेपाल नेत्रहीन सङ्घ, सिइङ ह्यान्ड्स नेपाल, नेत्रहीन युवा सङ्घ नेपाल र सपोर्टिभ एक्सले आयोजना गरेका थिए।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 7 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न

काठमाडौँ, २०८३ असोज २९ गते । नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसर...

news2 publishers
Coverage

1 more headline since

  1. नेपालमा पहिलोपटक दृष्टिविहीनको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न

    नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषको सहभागितामा ऐतिहासिक सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ ।६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस, २०२६ को अवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रतियोगितामा २० जना दृष्टिविहीन सहभागी भएका थिए ।‘सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार’ भन्ने नारासहित आयोजित प्रतियोगितामा १० जना दृष्टिविहीन महिला र १० जना पुरुष सहभागी भएका थिए ।नेपाल नेत्रहीन सङ्घ, सिइङ ह्यान्ड्स नेपाल, नेत्रहीन युवा सङ्घ नेपाल, सपोर्टिभ एक्स

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.