
विभागले भन्यो : इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन
औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।...
औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री-वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको बिहीबार स्पष्ट पारेको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै निर्धारित मापदण्ड पूरा नगरेका वा तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा मात्र रोक लगाइएको जनाएको छ। हालै जारी गरिएको सूचनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम र अन्योल सिर्जना भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो। विभागका अनुसार यी औषधिको सहज आपूर्ति जारी रहनेछ।

औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।...
4 more headlines since

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट (शरीरको रोग प्रतिरोधात्मक क्षमता लाई कम गर्ने वा दबाउने औषधि) वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक […]

औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ।...

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ । विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा मात्रै रोक लगाइएको जनाएको हो । विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका […]

काठमाडौँ। औषधि व्यवस्था विभागले 'इम्युनोस्प्रेसेन्ट' वर्गका औषधिको बिक्री-वितरणमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। हालै जारी गरिएको सूचनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम र अन्योल सिर्जना भएपछि विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रेमिट्या…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत (विषय विज्ञ) तर्फको केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक…