
उडान डाइभर्ट र रद्द हुने समस्या हटाउन पोखरा विमानस्थलमा अत्याधुनिक प्रविधि भित्र्याइँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।...
