
खेल सङ्घमा मनोनीत पदाधिकारी फिर्ता बाेलाइए (सूचीसहित)
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न राष्ट्रिय खेल सङ्घमा मनोनयन गरी पठाइएका पाँच पदाधिकारीलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ । परिषद्ले ब्याडमिन्टन, सुटिङ, पौडी, क्रिकेट र साइक्लिङ सङ्घमा मनोनीत पदाधिकारीलाई सम्बन्धित सङ्घको विधानअनुसार फिर्ता

