Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 2h ago

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित दुई केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसका प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धा र छनोटका विभिन्न चरण पूरा गरी उक्त नियुक्ति गरेको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धा र छनोटका विभिन्न चरण पूरा गरी पदाधिकारी नियुक्त गरेको हो । विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार पाँच सङ्कायका डीन, दुई केन्द्रका निर्देशक र केन्द्रीय क्याम्पसका प्रिन्सिपल नियुक्त भएका छन् । विश्वविद्यालयको व्यवस्थापन […]

Coverage

1 more headline since

  1. सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका विभिन्न सङ्कायका डीन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपललगायत पदाधिकारी नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै १० दिनभित्र नौ सङ्कायका

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.