Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3h agolast: 2h ago

सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच लुप नेटवर्कमा सहकार्य सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकका योग्य डेबिट कार्ड तथा क्रेडिट कार्ड होल्डरहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट डिजिटल माध्यमबाट सहजै कर्जा तथा किस्ताबन्दी सुविधा पाउने भएका छन्। बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstBizmandu

सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकलाई अब डिजिटल माध्यमबाट सहजै कर्जा

काठमाडौं। सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता भएको छ। बैंकले ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको हो। सम्झौतासँगै आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आफ्ना डेबिट कार्ड र क्रेडिट कार्ड होल्डरले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा […] The post सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकलाई अब डिजिटल माध्यमबाट सहजै कर्जा appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. सिटिजन्स बैंकका ग्राहकले अब किस्ताबन्दीमा सामान किन्न पाउने

    काठमाडाै‌ं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड,क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.