Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि भीमदत्तमा पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा साइरनसहितको पूर्वसूचना प्रणाली जडान गरिएको हो। वडाध्यक्ष जगुराम थारु चौधरीका अनुसार निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो । भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, ‘पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ […]

Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. मानव–वन्यजन्तु न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

    कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.