Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 38 min ago

चाडपर्वमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा अन्य कुनै पनि प्रकारका सुविधा नलिन-नदिन अपिल गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 15 hours
Broke firstKhabarhub logoKhabarhub

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दृै चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा अन्य कुनै पनि प्रकारका सुविधा लिने-दिने कार्य […]

Coverage

2 more headlines since

first · 16h agolatest · 50 min ago
  1. चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
  2. चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.