
घिमिरेको निधनले पार्टी र सङ्खुवासभाको समाजलाई अपूरणीय क्षति पुग्यो : एमाले
नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जीतबहादुर (जेबी) घिमिरेको निधन भएको छ।...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन्। ओलीले शुक्रबार शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माणमा निरन्तर सक्रिय रही शिक्षा र समाजसेवामा अमूल्य योगदान पुर्याएका घिमिरेको निधनको सम्झना गरेका छन्। एमालेले घिमिरेको निधनबाट पार्टी र सङ्खुवासभाको समाजलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जीतबहादुर (जेबी) घिमिरेको निधन भएको छ।...
1 more headline since

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सङ्खुवासभा जिल्ला कमिटीका पूर्वअध्यक्ष जेबी घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै २०४७ सालदेखि पार्टी सङ्गठन निर्माण निरन्तर रुपमा सक्रिय भई शिक्षा र समाजसेवाका क्षेत्रमा अमूल्य योगदान पुर्याएका घिमिरेको निधनबाट […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेले शुक्रबार मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनका बेला भएको १५ बुँदे समझदारी कार्…
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० सार्वजनिक निकायमा ६११ पदा…
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २…