
साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा
न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । परिषद्का सदस्यहरूले बिहीबार जारी वक्तव्यमा साउदी अरबमाथि भइरहेका निरन्तर र बढ्दो आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले लाल सागर र बाब अल […]
