Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

लमजुङका बस्ती अझै राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षामा

लमजुङ जिल्लाका क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँ राष्ट्रिय प्रसारण लाइन नपुगेकाले अझै लघुजलविद्युत्मा निर्भर छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर यसबाट प्रभावित छन् । लघुजलविद्युत् आयोजनामा उत्पादन घट्दा ती बस्तीमा नियमित बिजुली आपूर्ति पनि प्रभावित हुने गरेको छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् । राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसक्दा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँका बासिन्दा लघुजलविद्युत्मा निर्भर हुन बाध्य भएका हुन् । लघुजलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्दा ती बस्तीमा नियमित आपूर्ति प्रभावित हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर […]

Coverage

2 more headlines since

first · 5h agolatest · 3h ago
  1. लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

    लमजुङ । जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन् । लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार […]

  2. लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.