Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 9h agolast: 7h ago

खोटाङमा दसैँका लागि युवा समूहद्वारा निःशुल्क यातायात सेवा सञ्चालन

खोटाङ जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्दैछ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँ–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन यो अभियान सुरु गरिएको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstPradesh Khabar logoPradesh Khabar

खोटाङमा चेलीलाई दसैँको उपहार, माइती आउजाउ गर्न निःशुल्क यातायात सेवा

खोटाङ । दसैँ–तिहारको अवसरमा आर्थिक अभाव तथा यातायातको असुविधाका कारण माइतीघर जान नसक्ने चेलीहरूलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएका छन् । जिल्लामा क्रियाशील युवाहरूको समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ अन्तर्गत चेलीहरूलाई

archives4 publishers
Coverage

3 more headlines since

first · 9h agolatest · 7h ago
  1. दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    खोटाङ । जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँ–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. दशैंमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    खोटाङमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । ...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

    खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । दशैँको अवसरमा कातिक–३ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.