@1x_1-1_AXMmLPegdk.webp)
सरकारले भारतीयचलचित्र ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
काठमाडौं । सरकारले भारतीय चलचित्र ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको

