Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18 Octlast: 18 Oct

रसुवा–भोटेकोशी बाढीमा बेपत्ताको विवरण बुझाउन परवानीपुर गाउँपालिकाको आग्रह

परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । गाउँपालिकाले सूचना जारी गरी बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो । विवरण बुझाउनका लागि पाँच दिनको समय तोकिएको छ ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

बाढीमा बेपत्ता भएकाको विवरण बुझाउन पाँच दिनको समय

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।...

social-affairs2 publishers
Coverage

1 more headline since

  1. बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह

    पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.