Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19 Octlast: 19 Oct

बाढीपहिरोबाट जलजलाका तीन सयभन्दा बढी घरपरिवार प्रभावित

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पछिल्लो मनसुनजन्य विपद्बाट तीन सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन्। गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन्।

3 publishers · 3 headlines · developing over 56 min
Broke firstNagarik News logoNagarik News

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

पछिल्लो मनसुनजन्य विपदबाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन्।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 19 Octlatest · 19 Oct
  1. बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

    म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा तीन सय भन्दाबढी घरपरिवार प्रभावित भएका छन्। गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

    म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.