
दसैँ उही, फेरिए रहर र जिम्मेवारी
आहा! बाल्यकालका ती दसैँ पनि कति रमाइला थिए! दसैँ आउनुभन्दा धेरै दिनअघिदेखि नै मनमा उमङ्ग छाउँथ्यो। नयाँ लुगा लगाउन पाइने, पिङ खेल्न पाइने, घरमा मीठामीठा परिकार पाक्ने अनि निधारमा रातो टीका र शिरमा जमरा लगाएर हिँड्न पाइने





