Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

२५ वर्ष सजाय पाएका फरार कैदी पोखरामा पक्राउ

कास्की कारागारबाट दुई दिनअघि फरार भएका कैदीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ। पोखरा–१८ का ३७ वर्षीय सन्तोष जलारीलाई पृथ्वीचोकको न्यू झरना गेष्टहाउसमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई २५ वर्ष सजाय भएको थियो।

TopicsPokhara
2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstNagarik News logoNagarik News

२५ वर्ष सजाय पाएका फरार कैदी पक्राउ

खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिका-स्थित पृथ्वीचोकको न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।...

aparadh2 publishers
Coverage

1 more headline since

  1. कास्की कारागारबाट फरार कैदी पक्राउ

    पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले कारागारबाट दुई दिनअघि फरार भएका एक कैदीलाई पक्राउ गरेको छ। कास्की कारागारबाट फरार भएका पोखरा –१८ का ३७ वर्षीय सन्तोष जलारीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो। पृथ्वीचोकको न्यू झरना गेष्टहाउसमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.