Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9h agolast: 3h ago

पूर्वराष्ट्रपति रामवरण यादवले पुर्ख्यौली गाउँ सपहीमा दसैँ मनाए

पूर्वराष्ट्रपति डा रामवरण यादवले यस वर्षको बडादसैँ आफ्नो पुर्ख्यौली गाउँ धनुषाको सपहीमा परिवार र दाजुभाइसँगै मनाएका छन् । उनी मङ्गलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपही पुगेका थिए । गाउँमा उल्लासमय वातावरणबीच परिवारजनसँग शुभकामना आदानप्रदान गर्दै उनले विजयादशमी मनाएका हुन् ।

TopicsDhanusha
2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstNepal Press logoNepal Press

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

काठमाडौं । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए। पूर्वराष्ट्रपति यादवले यसवर्ष गाउँमा परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको हुन् ।

Coverage

1 more headline since

  1. पुर्ख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

    काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुर्ख्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन् । वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्यौली गाउँ सपही

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Former President Ram Baran Yadav celebrates Dashain in ancestral village Sapahi · K cha khabar