
दशैकै मुखैमा अमेरिकाको ओहायोमा नेपाली व्यवसायीको हत्या
अमेरिका । अमेरिकाको ओहायो राज्यस्थित फेयर फिल्डमा गहना पसलमा लुटपाटका क्रममा गोली चल्दा एक नेपाली मूलका व्यवसायीकाे हत्या भएको छ । गहना पसलमा लुटपाटका लागि आएका लुटेराले गोली चलाउँदा पसल सञ्चालक तारा सेन्चुरीको मृत्यु भएको
