
दसैँको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो, तस्बिरहरू
पर्वत। बडादसैँको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दसैँको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ। दसैँमा घरमा आउने पाहुना, आफन्त र परिवारका
