Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 6 min ago

यातायात सहज भएपछि लाङटाङमा पर्यटक आगमन बढ्यो

रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा यातायात सहज भएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित 'माउन्टेन भ्यु' का प्रोपाइटर निमा लामाले जानकारी दिए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

यातायात सहजतासँगै लाङटाङमा बढे पर्यटक

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए । यातायातको सहजतासँगै […]

Coverage

3 more headlines since

first · 4h agolatest · 9 min ago
  1. यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो। यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए । यातायातको सहजतासँगै पर्यटकहरू […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.