यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने
४१ मध्ये १५ खेल नेपालमा हुनेछन् । खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तय भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार यू–१९ महिला विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन्। खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म चल्नेछ।
४१ मध्ये १५ खेल नेपालमा हुनेछन् । खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तय भएको छ ।
2 more headlines since

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका ४१ मध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्। नेपालका त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल सञ्चालन गरिनेछ। आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्नेछन्।

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
आइसिसी विश्वकप लिग–२ शृङ्खला खेल्न ओमान गएको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार बेलुका स्वदेश फर्किएको छ । …
पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई…
प्रधानमन्त्री बालेन शाहले बुधबार विजयादशमीका अवसरमा फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै भ्रष्टाचार, कुशासन, ढिला…