Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5h agolast: 1h ago

चीन र रुसले युरेसियामा बाह्य हस्तक्षेपको विरोध गरे

चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सो प्रतिबद्धता जनाएका हुन्।

TopicsChina
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

चीन–रुसद्वारा बाह्य हस्तक्षेपको विरोध

काठमाडौँ । चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एक अर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुसको भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार

story2 publishers
Coverage

1 more headline since

  1. चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

    बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुस भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। चिनियाँ सरकारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.