Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Octlast: 6d ago

कावासोती दुर्घटनामा मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ। गत कात्तिक १ गते साँझ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो। हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो। परिवारले यसलाई नियोजित हत्या भएको आशंका गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको हो।

2 publishers · 2 headlines · developing over 18 hours
Broke firstKhabarhub logoKhabarhub

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो । हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा […]

Coverage

1 more headline since

  1. कावासोती दुर्घटना: नियोजित हत्याको आशंका गर्दै मृतकका परिवारद्वारा अनुसन्धानको माग

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो ।हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.