मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा
५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो। दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा […]

