Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान सुरु

बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ। गत साउन महिनामा जिल्लामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र अर्को एक स्थानीय तहमा खोप लगाइँदै छ।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बाँके । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । गत साउन महिनामा लम्पी स्किन सङ्क्रमण देखिएपछि रोग फैलिन नदिन किसानको गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

    राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाउन थालिएको छ। गत साउनमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि यसको फैलावट रोक्न किसानका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र […]

  2. चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

    बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.