Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Octlast: 22 Oct

मकवानपुरमा अटो दुर्घटना, एकको मृत्यु, दुई घाइते

मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

TopicsMakwanpur
2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

अटो दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार दिउँसो ब्रेक फेल भएर अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।

story2 publishers
Coverage

1 more headline since

  1. अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    अनिल पराजुलीहेटौँडा, कात्तिक ५ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.