Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

मुस्ताङका किसान फापर भित्र्याउन व्यस्त

हिमाली जिल्ला मुस्ताङका किसानलाई अहिले रैथाने खाद्य बाली फापर भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज–कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँ वर्षौंदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्ये एक हो । समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको उचाइसम्म यसको खेती हुन्छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 42 min
Broke firstRatopati logoRatopati

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँ

story3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 3h ago
  1. रैथाने बाली फापर भित्र्याइदै

    मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो । समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती […]

  2. रैथाने बाली फापर भित्र्याइदै

    मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ । असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो । समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.