
साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द
काठमाडौं । साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं-दमाम-काठमाडौं उडानहरू रद्द गरेको हो । यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौं-दमाम र दमाम-काठमाडौैंका उडान रद्द गरिएको निगमले जानकारी दिएको छ । निगमले साउदी अरेबियाको […]
