Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 18h agolast: 2h ago

नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि बिक्री खुला गरिएको टिकट आधा घण्टामै सोल्ड आउट भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले राति ८ बजे टिकट बिक्री खुला गरेको थियो र केही बेरमै सबै टिकट बिक्री भएका हुन् । उद्घाटन खेलको डिजिटल टिकट बुकिङ पनि आधा घण्टामै सोल्ड आउट भएको जनाइएको छ ।

TopicsCricket
3 publishers · 3 headlines · 3 in 24h · developing over 16 hours
Broke firstNepal Press logoNepal Press

एनपिएल क्रेज : उद्घाटन म्याचको टिकट आधा घण्टामै ‘सोल्ड आउट’

नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् ।

Coverage

2 more headlines since

first · 18h agolatest · 2h ago
  1. एनपीएलको टिकट बिक्री खुला, पहिलो खेलका सबै टिकट ‘सोल्ड आउट’ !

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट बिक्री खुला भएको छ । २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुने एनपीएलको टिकट बिक्री शुक्रबारदेखि औपचारिक रुपमा खुला भएको हो । एनपीएलको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । खेल कात्तिक दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । टिकट बिक्री खुला भएको पहिलो दिन नै सबै टिकटContinue reading "एनपीएलको टिकट बिक्री खुला, पहिलो खेलका सबै टिकट ‘सोल्ड आउट’ !"

  2. नेपाल प्रिमियर लिग उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

    काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.