Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 15 min ago

विश्वकपअघि नेपाली यू–१९ महिला टोली चीन र भारत भ्रमणमा जाने

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीस्वरूप नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीन र भारत भ्रमण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२० प्रतियोगिता खेल्नेछ। सो प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्यान्डका टोली सहभागी हुनेछन्। चीन भ्रमणका क्रममा नेपालले नोभेम्बर ३ मा थाइल्यान्ड, नोभेम्बर ४ मा चीन, नोभेम्बर ५ मा हङकङ चाइना र नोभेम्बर ६ मा थाइल्यान्डसँग खेल्नेछ भने नोभेम्बर ७ मा चीन र नोभेम्बर ८ मा हङकङ चाइनासँग प्रतिस्पर्धा गर्नेछ। भारत भ्रमणका क्रममा पनि नेपालले विभिन्न टोलीसँग खेल्नेछ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

आईसीसी यू–१९ महिला विश्वकपअघि नेपाली टोलीले चीन र भारत भ्रमण गर्ने

नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारी भारत र चीनमा गर्ने भएको छ । भारत र चीन भ्रमणका क्रममा नेपालले विभिन्न टोलीसँग प्रतियोगिता पनि खेल्नेछ ।चीन भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर ३ तारिखमा थाइल्यान्डसँग पहिलो खेल खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले चीनको सामना गर्नेछ ।यसैगरी, नेपाली टोलीले नोभेम्बर ५ तारिखमा हङ्कङ चाइना र नोभेम्बर ६ तारिखमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।सोही भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर ७ तारिखमा चीनको र नोभेम्बर ८ तारिखमा हङ्कङ चाइनाको

story5 publishers
Coverage

4 more headlines since

first · 5h agolatest · 19 min ago
  1. नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

    काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  2. नेपाली ‘यू-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    काठमाडौँ । नेपाली ‘यू-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी […]

    Nepal Press logoNepal PressPrivate5 publishers
  3. आईसीसी यू-१९ महिला टी-२० विश्वकप : नेपालले तयारी स्वरूप दुई देशसँग अभ्यास खेल खेल्ने

    काठमाडौँ– आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीस्वरुप नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ । प्रतियोगितामा आयोजक चीनसँगै नेपाल, हङकङ र थाइल्यान्डका टोलीले सहभागी हुनेछन् । चीन […]

  4. नेपाली यू-१९ क्रिकेट टोलीले विश्वकपको तयारी चीन र भारतमा गर्ने

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाली युवा टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजनक हुने बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी-२०तियोगिता खेल्नेछ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.