
रवि लामिछाने तीर्थाटनका लागि भारत जाँदै
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्। सभापति लामिछाने आगामी कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ ।। यस अवधिमा उनले भारतका विभिन्न धार्मिक स्थलमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम रहेको छ। तीर्थाटनका क्रममा लामिछानेले उत्तराखण्डको […]

